Computer class-8


 




Lesson - 1 Fundamental Knowledge of Computer

1.Computer is considered as a powerful machine among man-made tools.

2.Computer plays an important role in our daily life. Currently, computers are used in almost every work area, such as:- Schools, colleges, government and non-government offices, police, army, hospitals, banks, etc.

3.A computer is an electrical machine. It takes the input data from the user and processes it to give a meaningful output or result. The word computer comes from the Latin word computare. Which means to calculate.

Early computers are special. Those computers were used to do complex calculations. Access to computers was limited only to senior scientists and engineers. These computers were very expensive and used only by large organizations.

Due to the development of technology, computers have been able to reach the common people. By using microprocessors in current computers, it was possible to make them small and portable.

Today's computer has managed to work at a fast speed. They do not just calculate but store information or data. Formatting, manipulation, storage, graphics editing, animation with the help of different types of application programs as well as artificial intelligence to operate devices such as robots. can be

पाठ - १ कम्प्युटरको आधारभूत ज्ञान (Fundamental Knowledge of Computer)  मानव निर्मित साधनमध्ये कम्प्युटरलाई एक शक्तिशाली मेसिनका रूपमा लिइन्छ । हाम्रो दैनिक जीवनमा कम्प्युटरले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । हाल कम्प्युटरको प्रयोग प्राय: हरेक कार्य क्षेत्रमा भएको पाइन्छ, जस्तै:- स्कुल, कलेज, सरकारी तथा गैर सरकारी कार्यालय, प्रहरी, सेना, अस्पताल, बैङ्क इत्यादि । कम्प्युटर एक विद्युतीय मेसिन हो। यसले प्रयोगकर्ता (user) सँग इन्पुट डाटा लिई त्यसलाई प्रशोधन (process) गरी अर्थपूर्ण आउटपुट अथवा रिजल्ट दिन्छ । कम्प्युटर शब्द ल्याटिन भाषाको कम्प्युटेयर (computare) शब्दबाट आएको हो । जसको अर्थ हिसाब (calculate) गर्नु हो । पहिलेका कम्प्युटरहरू विशेष किसिमका हुन्छ । ती कम्प्युटरहरू जटिल किसिमका हिसाबहरू गर्न प्रयोग हुन्थे । कम्प्युटरको पहुँच ठुल्ठुला वैज्ञानिक र इन्जिनियरमा मात्र सीमित हुन्थ्यो । यी कम्प्युटरहरू धेरै महँगा हुन्थे र ठुला सङ्घ संस्थाले मात्र प्रयोग गर्यो । प्रविधिका विकासले गर्दा कम्प्युटर सर्वसाधारणको पहुँचसम्म पुग्न सफल भएको छ । हालका कम्प्युटरहरूमा माइक्रोप्रोसेसर (microprocessor) प्रयोग गरी तिनीहरूको बनावट सानो र पोर्टेबल (portable) बनाउन सफल भयो । हालका कम्प्युटर द्रुत गतिमा काम गर्न सफल भएको छ । यिनले हिसाब मात्र नगरी सूचना वा डाटाहरू स्टोर गर्ने कार्य गर्छन् । विभिन्न किसिमका एप्लिकेसन (application) प्रोग्रामहरूको मद्दतले फर्माटिङ (formating), मानिपुलेसन (manipulation), स्टोरेज (storage), ग्राफिक्स इडिटिङ (graphics editing), एनिमेसन (animation) का साथै आर्टिफिसियल इन्टिलेजेन्स (aritificial intiligence) को प्रयोग गरी रोबोट जस्ता उपकरणहरू सञ्चालन गर्न सकिन्छ ।

 

कम्प्युटरको काम गर्ने सिद्धान्त (Working Principle of Computer):

कम्प्युटर सिस्टमले इन्पुट, प्रोसेस, आउटपुट (input, process, output) का आधारमा काम गर्दछ ।

Computers generally work based on the principle of input, process, and output (IPO), which is also known as the IPO principle in short.

कम्प्युटरको काम गर्ने सिद्धान्त (Working Principle of Computer)

कम्प्युटरले सामान्यतया इन्पुट, प्रोसेस र आउटपुट (input, process and output) को सिद्धान्तमा आधारित भएर काम गर्छ, जसलाई छोटकरीमा (IPO) को सिद्धान्त पनि भनिन्छ । 

 

1. Input: Computers receive data and instructions from input devices such as keyboard, mouse, microphone, and scanner.

2. Processing: The task of processing involves the computer processing the data received from input devices according to the instructions given by the user. This task is carried out by the computer's Central Processing Unit (CPU).

3. Output: Once the processing task is completed, the task of presenting the results to the user is called output. This task is carried out by the computer's output devices such as monitor, speaker, printer, etc.

4. Storage: Computers can store data or information in a permanent or temporary form. This task is carried out by storage devices such as RAM, hard disk, optical disk, etc.





१. इन्पुट (Input)कम्युप्टरले डाटा र इस्ट्रक्सन (instruction) इम्पुट साधनबाट प्राप्त गर्दछजस्तै : किबोर्ड (keybord), माउस (mouse), माइक्रोफोन (microphone) र स्क्यानर (scanner) इत्यादि ।

२. प्रोसेसिङ (Processing) : कम्प्युटरले प्रयोगकर्ता (user) बाट प्राप्त निर्देशनअनुसार इन्पुट साधनहरूबाट दिएको डाटाहरूलाई प्रशोधन गर्ने कार्यलाई प्रोसेसिङ भनिन्छ । यो कार्य कम्प्युटरको सेन्ट्रल प्रोसेसिङ युनिट (Central Processing Unit (CPU) ले गर्दछ ।

३. आउटपुट (Output) : प्रोसेसिङ (porocessing) कार्य सम्पन्न भइसकेपछि त्यसका परिणाम (result) प्रयोगकर्तासम्म पुयाउने कार्यलाई आउटपुट भनिन्छ । यो कार्य कम्प्युटरका आउटपुट साधनहरूबाट सम्पन्न गरिन्छ । जस्तै : मनिटर monitor), स्पिकर (speaker), प्रिन्टर (printer) आदि ।

४. स्टोरेज (Storage) : कम्प्युटरले डाटा वा इन्फरमेसनहरूलाई स्थायी वा अस्थायी रूपमा भण्डारण गर्न सक्छ । यी कार्यहरू स्टोरेज (storage) साधनहरू जस्तै यम (RAM), हार्डडिक्स (Harddisk), अप्टिकल डिक्स (Optical Disk) आदिले गर्दछन् ।

 

 

b) Discuss any five characteristics of computer.

Ans: Five characteristics of computer are described below:

i) Speed : Computer are capable of performing complex types of calculation at a very high speed. Computer can execute millions of instructions per second.

ii) Accuracy : The result obtained from the computer is accurate and error free. If the given input is correct then it produce 100% correct result.

iii) Versatility : A computer can be used in wide range of application in different fields such as education, entertainment, communication, agriculture, business etc. and can perform different kinds of tasks one by one simultaneously so computer is called versatile machine.

iv) Diligence : Computer is diligent machine because it can perform complicated and repetitive task very well without losing its speed, accuracy and efficiency.

v) Storage : Computer can store huge amount data, instructions and software in a small piece of hardware device.

ख) कम्प्यूटरका कुनै पनि पाँच विशेषताहरू छलफल गर्नुहोस्।

उत्तर: कम्प्युटरका पाँच विशेषताहरू तल वर्णन गरिएको छ:IPO Crycle of Computer

i) गति: कम्प्युटरले धेरै उच्च गतिमा जटिल प्रकारको गणना गर्न सक्षम छ। कम्प्युटरले प्रति सेकेन्ड लाखौं निर्देशनहरू कार्यान्वयन गर्न सक्छ।

ii) शुद्धता: कम्प्युटरबाट प्राप्त परिणाम सही र त्रुटि मुक्त छ। यदि दिइएको इनपुट सही छ भने, यसले 100% सही परिणाम दिन्छ।

iii) बहुमुखी प्रतिभा : कम्प्युटरलाई शिक्षा, मनोरञ्जन, सञ्चार, कृषि, व्यापार आदि जस्ता विभिन्न क्षेत्रमा प्रयोग गर्न सकिन्छ र एकैसाथ विभिन्न प्रकारका कार्यहरू गर्न सकिन्छ त्यसैले कम्प्युटरलाई बहुमुखी मेसिन भनिन्छ।

iv) लगनशीलता: कम्प्यूटर लगनशील मेसिन हो किनभने यसले आफ्नो गति, सटीकता र दक्षता गुमाउन बिना जटिल र दोहोरिने काम धेरै राम्रोसँग गर्न सक्छ।

v) भण्डारण: कम्प्युटरले हार्डवेयर उपकरणको सानो टुक्रामा ठूलो मात्रामा डाटा, निर्देशन र सफ्टवेयर भण्डारण गर्न सक्छ।

 

 

 

 

 

 

 

 

कार्यकलाप

१. कम्प्युटरको कार्य गर्ने सिद्धान्त (IPO) का सम्बन्धमा छलफल गरेर यसको चित्र बनाई कक्षा कोठामा र कम्प्युटर ल्याबमा टाँस ।

उत्तर: कम्प्युटररको Input => Process => Output सचित्र देखाउने चित्र कोरेर कक्षा कोठामा र कम्प्युटर ल्याबमा टाँस्ने । 

२. शिक्षकसँग छलफल गरी हार्डवेयर र सफ्टवेयरहरूको सूची तयार पारी कम्प्युटर प्रयोगशालामा आकर्षक तरिकाले टाँस ।

हार्डवेयरहरु: हातले देख्न सकिने र आँखाले छुन सकिने सम्पूर्ण पाटपुर्जाहरु हार्डवेयर हुन भने हातले देख्न सकिने र आँखाले छुन सकिने कम्प्युटरका सम्पूर्ण प्रोग्रामहरुको संकलनलाई सफ्टवेयर भनिन्छ । यसका सुचिहरु यसरी तयार गर्न सकिन्छ ।

हार्डवेयरहरु
- सिपियु (CPU)
- मनिटर (Monitor)
- किबोर्ड (Keyboard)
- माउस (Mouse)
- स्पिकर (Speaker)
- र्‍याम (RAM)
- रोम (ROM)
- हार्ड डिस्क (Hard Disk)

 


सफ्टवेयरहरु

सबै अपरेटिङ सिस्टमहरु: Windows XP (विन्डोज एक्स्पी), Windows 2000 (विन्डोज २०००), Windows 7 (विन्डोज सेभेन), Windows 8 (विन्डोज एट), Windows 10 (विन्डोज टेन), Android (एन्ड्रोइड), Linux (लिनक्स), Ubuntu (युबुन्टु), Blackberry (ब्लाकबेरी), आदी ।

सबै एप्लिकेसन सफ्टवेयरहरु: MS Office (एम.एस. अफिस), Web Browser (वेव ब्राउजर), Graphics Software (ग्राफिक्स सफ्टवेयरहरु), आदी ।

अभ्यास

१. तलका खाली ठाउँ भर:

(क) मानव निर्मित साधनमध्ये कम्युटर एक ........... मेसिन हो।

(ख) कम्प्युटर प्राय: ........... प्रयोग गरिन्छ ।

(ग) कम्प्युटर एक ........... मेसिन हो ।

(घ) कम्प्युटर शब्द ल्याटिन भाषाको ........... शब्दबाट आएको हो।

(ङ) माउस कम्प्युटरको ........... साधन हो।

खाली ठाउँ भरको उत्तर:

(क) मानव निर्मित साधनमध्ये कम्युटर एक शक्तिशाली मेसिन हो।

(ख) कम्प्युटर प्राय: सबै क्षेत्रमा प्रयोग गरिन्छ ।

(ग) कम्प्युटर एक अत्याधुनिक विद्युतीय मेसिन हो ।

(घ) कम्प्युटर शब्द ल्याटिन भाषाको कम्प्युटेयर (computare) शब्दबाट आएको हो।

(ङ) माउस कम्प्युटरको इन्पुट साधन हो।

२. ठिक र बेठिक छुट्याऊ :

(क) कम्प्युटर निश्चित ठाउँमा मात्र प्रयोग हुन्छ ।

उत्तर: बेठिक (किनकि यो जुनसुकै क्षेत्रमा प्रयोग हुन्छ ।

(ख) सेमिकन्डक्टरको विकासले कम्प्युटरको बनावट सानो हुन पुग्यो।

उत्तर: ठिक

(ग) कम्प्युटर आफैले केही काम गर्न सक्दैन ।

उत्तर: ठिक (किनकी हामीले निर्देशन दिएपछि मात्र कम्प्युटरले काम सक्छ । तर, वैज्ञानिकहरु आर्टिफिसिल इन्टिलिन्सको प्रयोग गरेर कम्प्युटर आफै स्वतन्त्र रुपमा काम गर्न सक्ने बनाउन खोजिरहेका छन । हालसम्म यस्ता कम्प्युटर बनिसकेका भने छैनन् ।)

(घ) स्क्यानर (scanner) एक आउटपुट साधन हो।

उत्तर: ठिक (किनकी यसले डकुमेन्ट स्क्यान गरेर कम्प्युटरमा डाटा पठाउने काम गर्छ ।)

(ङ) कम्प्युटरले अस्थायी डाटामात्र स्टोरेज गर्दछ ।

उत्तर: बेठीक (किनकी यसले अस्थायी र स्थायी दुबै डाटाहरु भण्डारण गर्छ ।

३. तलका प्रश्नको उत्तर लेख :

(क) कम्प्युटर भनेको के हो ? यो कहाँ कहाँ प्रयोग हुन्छ ?

उत्तर: कम्प्युटर भनेको अत्याधुनिक विद्युतीय यन्त्र हो । यसले इन्पुटको रुपमा डाटा र निर्देशनहरु लिइ प्रशोधन एकाइमा प्रशोधन गरि आउटपूट डिभाइसहरुबाट अर्थपूर्ण नतिजा दिने गर्छ ।

यो साधारण उद्देश्य र विशेष उद्देशको आधारमा विभिन्न क्षेत्रहरु जस्तैः घर, बिद्यालय, विश्व विद्यालय, अस्पताल, निजी तथा सरकारी संघ संस्थाहरु, जहाज, विमान, अन्तरिक्ष यान, आणविक अन्वेषण, बैंक, इन्स्योरेन्स कम्पनी, बहुराष्ट्रिय कम्पनी लगायत विभिन्न संध संस्थाहरुहरु यसको प्रयोग गरिन्छ । 

 

(ख) कम्प्युटरले कसरी काम गर्छ ?

उत्तर: कम्प्युटरले IPO (Input => Process => Output) सिद्धान्तमा आधारित भएर काम गर्छ । यसले इन्पुट डिभाइसहरु जस्तै - किबोर्ड, माउस, माइक्रोफोन, ज्वाइस्टिक आदि उपकरणहरुबाट निर्देशनहरु (commands) र कच्चा डाटाहरु लिएपछि प्रशोधन एकाइमा सिपियु वा प्रोसेसरमा डाटा प्रशोधन गरि आउटपूट डिभाइसहरु जस्तै - मोनिटर, प्रिन्टर, स्पिकर, प्रोजेक्ट आदिबाट स्वचालित रुपमा निरन्तर, छिटो, बहुउपयोगी र शुद्व तरिकाले अर्थपूर्ण नतिजा दिने गर्छ ।

(ग) कम्प्युटरको कमजोरी के हो ?

उत्तर: कम्प्युटर एक अत्याधुनिक विद्युतीय उपकरण हो । निकै जतिल र गाह्रो कामहरु छिटो, लगातार, लामो समयसम्म, स्वचालित र शुद्ध रुपमा काम गर्छ । तर, यसको बाबजुद पनि कम्प्युटरका केही कमी कमजोरीहरु रहेका छन । जसलाई निम्नानुसार बुँदाहरुमा लेख्न सकिन्छ ।

१. यो विद्युत विना चल्न सक्दैन ।

२. यसलाई चलाउन दक्ष प्राविधिकको आवश्यकता पर्छ ।

३. यसले स्वः विवेकले (आफ्नै दिमाग प्रयोग गरेर) काम गर्न सक्दैनँ । हामीले सहि निर्देशन दिएमा मात्र यसले सहि नतिजा दिन्छ । अन्याथा यसले गलत नतिजा दिन्छ ।

४. कम्प्युटर भाइरसबाट संक्रमित भई हाम्रा गोप्य सुचना तथा डाटाहरु चोरी हुन, हराउन वा बिग्रिन सक्छ ।

 

(घ) हामीलाई आवश्यक कम्प्युटर सफ्टवेयर कसरी प्राप्त गर्न सकिन्छ ?

उत्तर: हामीलाई आवश्यक पर्ने कम्प्युटर सफ्टवेयर इन्टरनेटबाट निःशुल्क डाउनलोड वा केही शुल्क तिरेर किन्नुपर्छ वा सफ्टेयर बिक्रेतासंग सफ्टवेयर किनेर आफ्नो कम्युटरमा इन्सट्टल गरेर प्राप्त गर्न वा चलाउन सकिन्छ ।

(ङ) हार्डवेयर र सफ्टवेयरका बिच फरक छुट्याऊ ।

हार्डवेयर भनेको हातले छुन सक्ने र आँखाले देख्न सक्ने कम्प्युटरको सम्पुर्ण पाटपुर्जा हो भने सफ्टवेयर भनेको विभिन्न प्रोग्राम वा निर्देशनहरुको समूह हो । हार्डवेयर र सफ्टवेयर एक अर्काका परिपुरक हुन्छन । यिनीहरु एक बिना अर्को चल्न सक्दैनँ । यिनीहरू दुबैको उपस्थितिमा कम्प्युटरले निश्चत कार्यहरू सम्पन्न गर्न सक्छ । यिनीहरू एक अर्कासंग अन्तर-सम्बन्धित भएपनि निम्न फरक रहेका छन्:

हार्डवेयर

सफ्टवेयर

१. यसलाई देख्न र छुन सकिन्छ ।

१. यसलाई देख्न र छुन सकिँदैन ।

२. यसलाई मापन वा संख्या गन्ती गर्न सकिन्छ ।

२. यसलाई मापन वा संख्या गन्ती गर्न सकिँदैन । 

३. यो कम्प्युटरको पाटपुर्जाहरु हो ।

३. यो कम्प्युटरको प्रोगाम वा निर्देशनहरु हो ।

४. यसले सफ्टवेयरको दिएको निर्देशनको आधारमा काम गर्छ ।

४. यो सफ्टवेयर निर्माताहरुले आवश्यकता अनुसार निर्माण गर्छ ।

५. यसमा इन्पुट, प्रशोधन, भण्डारण र आउटपुट डिभाइसहरु पर्छन ।

५. यसमा सिस्टम सफ्टवेयर, एप्लिकेसन सफ्टवेयर र युटिलिटी सफ्टवेयरहरु पर्छन ।

४. जोडा मिलाऊ:

(क) स्टोरेज डिभाइस

सित्तैमा प्राप्त गर्न सकिन्छ

(ख) सेमिकन्डक्टर

तथ्यहरूको सङ्कलन

(ग) प्रोसेसिङ डिभाइस

हार्ड डिस्क

(घ) डाटा

कम्प्युटरको बनावट सानो पार्न मद्दत गर्छ

(ङ) ओपन अफिस

(Open office)

 

CPU

 

IPO

उत्तर: जोडा मिलाउको उत्तरहरु:

(क) स्टोरेज डिभाइस = हार्ड डिस्क

(ख) सेमिकन्डक्टर = कम्प्युटरको बनावट सानो पार्न मद्दत गर्छ

(ग) प्रोसेसिङ डिभाइस = CPU

(घ) डाटा = तथ्यहरूको सङ्कलन

(ङ) सित्तैमा प्राप्त गर्न सकिन्छ = ओपन अफिस (Open office)

 

 

                                                Activities 1. After discussing the principle of operation of computer (IPO) make a picture of it and paste it in the classroom and computer lab. Answer: Draw a diagram showing Input => Process => Output of the computer and paste it in the classroom and in the computer lab. 2. After discussing with the teacher, prepare a list of hardware and software and paste it in an attractive way in the computer lab. Hardware: All parts that can be seen and touched by the eyes are hardware, while the collection of all computer programs that can be seen and touched by the eyes is called software. Its lists can be prepared like this. Hardware - CPU - Monitor - Keyboard - Mouse - Speaker - RAM - ROM - Hard Disk Software - All Operating Systems: Windows XP, Windows 2000, Windows 7, Windows 8, Windows 10, Android, Linux, Ubuntu, Blackberry (Blackberry), etc. - All application software: MS Office, Web Browser, Graphics Software, etc. Exercise 1. Fill in the blanks below: (a) A computer is a .......... machine among man-made devices. (b) Computers are often used ........... (c) A computer is a .......... machine. (d) The word computer is derived from the Latin word ........... (e) A mouse is a ........... tool of a computer. Fill in the blanks Answer: (a) A computer is a powerful machine among man-made devices. (b) Computers are mostly used in all fields. (c) A computer is a sophisticated electronic machine. (d) The word computer is derived from the Latin word computare. (e) Mouse is the input device of computer. 2. Differentiate between correct and incorrect: (a) Computers are used only in certain places. Answer: False (because it is used in any field. (b) The development of semiconductors made computers smaller. Answer: Correct (c) Computers cannot do anything by themselves. Answer: Correct (Because computers can only work when we give them instructions. But, Scientists are trying to make the computer work independently by using artificial intelligence. (d) Scanner is an output device .) (e) A computer stores only temporary data. Answer: Incorrect (because it stores both temporary and permanent data. 3. Answer the following questions: (a) What is a computer? Where is it used? Answer: A computer is It is a state-of-the-art electronic device. It processes data and instructions in the processing unit and gives meaningful results based on the general purpose and special purpose such as: home, school, university, hospital, private and government organizations. Aircraft, spacecraft, nuclear exploration, banks, insurance companies, multinational companies and other organizations use it. (b) How does a computer work? Answer: Computer works based on IPO (Input => Process => Output) principle. It takes commands and raw data from input devices such as keyboard, mouse, microphone, joystick, etc., after processing the data in the CPU or processor in the processing unit, output devices such as monitor, printer, speaker, project, etc. are automatically continuous, fast, multi-purpose and The pure method gives meaningful results. (c) What is the weakness of computer? Answer: A computer is a sophisticated electronic device. Very complex and difficult tasks are done quickly, consistently, for a long time, automatically and cleanly. However, despite this, there are some shortcomings of the computer. Which can be written in points as follows. 1. It cannot run without electricity. 2. It requires skilled technicians to run it. 3. It cannot work with its own conscience (using its own mind). Only if we give right instructions it will give right results. Otherwise it will give wrong results. 4. Our confidential information and data can be stolen, lost or damaged by being infected with a computer virus. (d) How can we get the computer software we need? Answer: The computer software we need can be downloaded from the internet for free or purchased by paying some fee or can be obtained or run by purchasing the software from the software vendor and installing it on your computer. (e) Differentiate between hardware and software. Hardware is all the parts of the computer that can be touched and seen by the eyes, while software is a group of different programs or instructions. Hardware and software complement each other. They cannot function without each other. In the presence of both of them, the computer can perform certain tasks. They are interrelated but have the following differences: Hardware Software 1. It can be seen and touched. 1. It cannot be seen or touched. 2. It can be measured or counted. 2. It cannot be measured or counted. 3. These are computer parts. 3. It is a computer program or instructions. 4. It soft

Comments